Himal F.M

कार्यक्रम उत्पादक

Himal F.M

कार्यक्रम उत्पादक

Himal FM 90.2 MHz started its official broadcasting from 2068 B.S. Ashoj 29. Himal FM started its test transmission in 2068 B.S .Ashoj 1 with the slogan, “Voice of Summit” and started its regular broadcasting in the same day of its official inauguration.

कार्यक्रम उत्पादक

Views: 2354 | This job is expired 4 years, 8 months ago

हिमाली संचार लिमिटेडले सोलुखुम्बुमा संचालन गरेको २ हजार वाट क्षमताको रेडियो स्टेशन हिमाल एफ.एम.९०.२ मेगाहर्जको लागि निम्न बमोजिमका कर्मचारी आवश्यक्ता परेको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

पद: कार्यक्रम उत्पादक
संख्या: २ जना
अनुभव : सम्बन्धित क्षेत्रमा कम्तिमा १ बर्ष काम गरेको हुनुपर्ने
सेवा सुविधा : मासिक रु. ३० हजार भन्दा माथि (ईन्धन तथा आवासको सुविधा सहित) 
आबेदन दिनु पर्ने अन्तिम मिति : यही यही श्रावण २६ गतेसम्म

ईमेल : [email protected]

Website: www.himalfm.org

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE