Mahila Sahayatra Microfinance Bittiya Sanstha

अधिकृत स्तर (कनिष्ठ अधिकृत देखि वरिष्ठ अधिकृत सम्म) - केही

Mahila Sahayatra Microfinance Bittiya Sanstha

अधिकृत स्तर (कनिष्ठ अधिकृत देखि वरिष्ठ अधिकृत सम्म) -…

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । आ.व. २०७५ / ०७६ को स्वीकृत दरवन्दी अनुसार यस वित्तीय संस्थालाई केन्द्रीय कार्यालय, विभिन्न विभाग तथा  निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि देहाय बमोजिमको पदमा कर्मचारीहरु आवश्यक भएकाले लघुवित्त क्षेत्रमा काम गर्न ईच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।

अधिकृत स्तर (कनिष्ठ अधिकृत देखि वरिष्ठ अधिकृत सम्म) - केही

Views: 1634 | This job is expired 4 years, 9 months ago

आवश्यक अनुभव तथा योग्यताः

  • स्नातक तह उतिर्ण गरी वित्तीय संस्थाको विभिन्न विभागहरू कर्जा, जाेखिम व्यवस्थापन, असुली, अनुगमन, परियाेजना संचालन,  लघुउद्दम प्रवर्दन तथा बजार व्यवस्थापन, अान्तरिक लेखा परीक्षण, जनशक्ति व्यवस्थापन, वित्त प्रशासन, शाखा प्रशासन संचालन, याेजना तथा विकासकाे क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएकाे

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE