Mahila Sahayatra Microfinance Bittiya Sanstha

सहायक कार्यकारी प्रमुख (केही)

Mahila Sahayatra Microfinance Bittiya Sanstha

सहायक कार्यकारी प्रमुख (केही)

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । आ.व. २०७५ / ०७६ को स्वीकृत दरवन्दी अनुसार यस वित्तीय संस्थालाई केन्द्रीय कार्यालय, विभिन्न विभाग तथा  निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि देहाय बमोजिमको पदमा कर्मचारीहरु आवश्यक भएकाले लघुवित्त क्षेत्रमा काम गर्न ईच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।

सहायक कार्यकारी प्रमुख (केही)

Views: 2155 | This job is expired 4 years, 9 months ago

आवश्यक अनुभव तथा योग्यताः

    • स्नातक तह उतिर्ण गरी वित्तिय संस्था संचालन तथा व्यवस्थापन,लघुउद्यम प्रबद्र्धन,बजार व्यवस्थापन  सम्वन्धी  व्यवस्थापकीय पदमा रहि  कम्तिमा ७ वर्षको कार्य अनुभव प्राप्त

      अन्य थप योग्यताः

        • कम्प्यूटर (वर्ड, एक्सेल,इमेल÷इन्टरनेट)को राम्रो ज्ञान भएको 
        • मोटरसाइकल स्कुटर चलाउँने लाइसेन्स भएकालाई प्राथमिकता दिइने छ

        This job has expired.

        Recommended Jobs

        Job Action

        Similar Jobs
        Powered by Merojob AI
        job_detail_page
        Search, Apply & Get Job: FREE