इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.

वरिष्ठ सहायक (शाखा प्रमुख) - केही

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.

वरिष्ठ सहायक (शाखा प्रमुख) - केही

वरिष्ठ सहायक (शाखा प्रमुख) - केही

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.

गैंडाकाेट नगरपालिका वडा नं. २, कालिगण्डकीचाेक, नवलपुर
Experience: More than or equal to 3 years

वरिष्ठ सहायक (शाखा प्रमुख) - केही

Views: 1013 | This job is expired 4 years, 10 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : गैंडाकाेट नगरपालिका वडा नं. २, कालिगण्डकीचाेक, नवलपुर
Apply Before(Deadline) : Jun. 24, 2019 17:00 (4 years, 10 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 3 years

वरिष्ठ सहायक (शाखा प्रमुख) - केही

विज्ञापन नं. ः ९/२०७५/७६

श्रेणी ः सहायक

संख्या ः केही

न्युनतम शैक्षिक याेग्यता ः स्नातक तह वा साे सरहकाे परीक्षा उत्तीर्ण गरी लघुवित्तमा कम्तिमा १ वर्ष काम गरेकाे वा प्रविणता प्रमाणपत्र तह वा साे सरहकाे परीक्षा उत्तीर्ण गरी लघुवित्तमा कम्तीमा ३ वर्ष काम गरेकाे । 

परीक्षाकाे किसिम ः वरिष्ठ सहायककाे माैखिक अन्तर्वार्ता ।

उमेरकाे हदः सहायक श्रेणीकाे लागि १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे हुनु पर्नेछ (महिलाकाे हकमा उमेरकाे हदमा पाँच वर्ष थप हुनेछ । 

कामकाे प्रकृती ः पहाड तथा तराइकाे दुर्गम ग्रामीण क्षेत्रका विपन्न वर्गमा गइ समुह परिचालन, कर्जा लगानी तथा असूली, बचत संकलन एवं कर्जाकाे विश्लेषण र सुदुपयाेगिता निरीक्षण तथा संकलित बचत तथा असुल भएकाे कर्जा किस्ताकाे लेखाइन गर्ने अादि कामहरू गर्नुपर्नेछ । व्यवस्थापन प्रशिक्षार्थी (तालीमे) पदकाे प्रशिक्षण अवधी ६ महिनाकाे हुनेछ । उक्त्र अवधिमा निर्धारित कार्य सम्पादन सन्ताेषजनक भएमा मात्र यस वित्तीय संस्थाकाे नियमानुसार परीक्षणकालकाे नियुक्ति दिइनेछ । प्रशिक्षण अवधिभर ताेकिएकाे प्रशिक्षण भत्ता मात्र दिइनेछ । व्यवस्थापकीय, अधिकृत श्रेणी र वरिष्ठ सहायकहरूकाे भने वित्तीय संस्थाकाे नियमानुसार परीक्षणकालमा रहने गरी नियुक्ती दिइनेछ । 

तलव, भत्ता तथा अन्य सुविधाहरूः संस्थाकाे नियमानुसार हुनेछ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE