इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.

व्यवस्थापन प्रशिक्षार्थी - केही

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.

व्यवस्थापन प्रशिक्षार्थी - केही

व्यवस्थापन प्रशिक्षार्थी - केही

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.

गैंडाकाेट नगरपालिका वडा नं. २, कालिगण्डकीचाेक, नवलपुर

व्यवस्थापन प्रशिक्षार्थी - केही

Views: 1236 | This job is expired 4 years, 10 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : गैंडाकाेट नगरपालिका वडा नं. २, कालिगण्डकीचाेक, नवलपुर
Apply Before(Deadline) : Jun. 24, 2019 17:00 (4 years, 10 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

व्यवस्थापन प्रशिक्षार्थी - केही

विज्ञापन नं. ः ८/२०७५/७६

श्रेणी ः अधिकृत

संख्या ः केही

न्युनतम शैक्षिक याेग्यता ः कम्तिमा स्नातक वा साे सरहकाे परीक्षा उत्तीर्ण गरेकाे हुनु पर्नेछ । प्रशिक्षणा अवधिभर मासिक रू १५,००० प्रशिक्षण भत्ता प्रदान गरिनेछ । प्रशिक्षण अवधि स्नताेषजनक रहेमा अावश्यकता अनुसार शाखा प्रमुखकाे जिम्मेवारी दिइनेछ । 

परीक्षाकाे किसिम ः व्यवस्थापन प्रशिक्षार्थीकाे फिल्ड अवधारणा र माैखिक अन्तर्वार्ता । 

उमेरकाे हदः अधिकृत श्रेणीकाे लागि २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे (महिलाकाे हकमा उमेरकाे हदमा पाँच वर्ष थप हुनेछ । 

कामकाे प्रकृती ः पहाड तथा तराइकाे दुर्गम ग्रामीण क्षेत्रका विपन्न वर्गमा गइ समुह परिचालन, कर्जा लगानी तथा असूली, बचत संकलन एवं कर्जाकाे विश्लेषण र सुदुपयाेगिता निरीक्षण तथा संकलित बचत तथा असुल भएकाे कर्जा किस्ताकाे लेखाइन गर्ने अादि कामहरू गर्नुपर्नेछ । व्यवस्थापन प्रशिक्षार्थी (तालीमे) पदकाे प्रशिक्षण अवधी ६ महिनाकाे हुनेछ । उक्त्र अवधिमा निर्धारित कार्य सम्पादन सन्ताेषजनक भएमा मात्र यस वित्तीय संस्थाकाे नियमानुसार परीक्षणकालकाे नियुक्ति दिइनेछ । प्रशिक्षण अवधिभर ताेकिएकाे प्रशिक्षण भत्ता मात्र दिइनेछ । व्यवस्थापकीय, अधिकृत श्रेणी र वरिष्ठ सहायकहरूकाे भने वित्तीय संस्थाकाे नियमानुसार परीक्षणकालमा रहने गरी नियुक्ती दिइनेछ । 

तलव, भत्ता तथा अन्य सुविधाहरूः संस्थाकाे नियमानुसार हुनेछ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE