Views: 1372 | This job is expired 4 years, 9 months ago
Job Category | : | Banking / Insurance /Financial Services |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 0 ] |
Employment Type | : | Full Time |
Job Location | : | गैंडाकाेट नगरपालिका वडा नं. २, कालिगण्डकीचाेक, नवलपुर |
Apply Before(Deadline) | : | Jun. 24, 2019 17:00 (4 years, 9 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | More than or equal to 3 years |
विज्ञापन नं. ः ७/२०७५/७६
श्रेणी ः अधिकृत/व्यवस्थापकीय
संख्या ः केही
न्युनतम शैक्षिक याेग्यता ः व्यवस्थापकीय पदकाे लागि कुनै पनि विषयमा स्नाकाेत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा २ वर्ष कार्य गरेकाे वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तिमा ४ वर्ष काम गरेकाे हुनु पर्नेछ । साथै, अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी अनुभव भएकालाइ प्राथमिकता दिइनेछ । वरिष्ठ अधिकृत र अधिकृत पदकाे लागि कम्तिमा स्नातक तह वा साे सरहकाे परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्ष काम गरेकाे हुनु पर्नेछ । कनिष्ठ अधृकृतकाे लागि कम्तिमा स्नातक वा साे सरहकाे परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ वर्ष काम गरेका वा स्नाकाेत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेकाे हुनु पर्नेछ । कनिष्ठ अधिकृतलाइ निजकाे याेग्यता र अनुभवकाे अाधारमा शाखा कार्यालय वा केन्द्रिय कार्यालयमा काम गर्नु पर्नेछ । साथै, सुचना प्रविधि सम्बन्धी याेग्यता तथा अनुभव भएकालाइ सुचना तथा प्रविधि विभागकाे जिम्मेवारी दिइनेछ ।
परीक्षाकाे किसिम ः सहायक प्रवन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृतकाे माैखिक अन्तर्वार्ता
उमेरकाे हदः व्यवस्थापकीय श्रेणीकाे लागि २१ वर्ष पुरा भइ ५० वर्ष ननाघेकाे, अधिकृत श्रेणीकाे लागि २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे (महिलाकाे हकमा उमेरकाे हदमा पाँच वर्ष थप हुनेछ ।
कामकाे प्रकृती ः पहाड तथा तराइकाे दुर्गम ग्रामीण क्षेत्रका विपन्न वर्गमा गइ समुह परिचालन, कर्जा लगानी तथा असूली, बचत संकलन एवं कर्जाकाे विश्लेषण र सुदुपयाेगिता निरीक्षण तथा संकलित बचत तथा असुल भएकाे कर्जा किस्ताकाे लेखाइन गर्ने अादि कामहरू गर्नुपर्नेछ । व्यवस्थापन प्रशिक्षार्थी (तालीमे) पदकाे प्रशिक्षण अवधी ६ महिनाकाे हुनेछ । उक्त्र अवधिमा निर्धारित कार्य सम्पादन सन्ताेषजनक भएमा मात्र यस वित्तीय संस्थाकाे नियमानुसार परीक्षणकालकाे नियुक्ति दिइनेछ । प्रशिक्षण अवधिभर ताेकिएकाे प्रशिक्षण भत्ता मात्र दिइनेछ । व्यवस्थापकीय, अधिकृत श्रेणी र वरिष्ठ सहायकहरूकाे भने वित्तीय संस्थाकाे नियमानुसार परीक्षणकालमा रहने गरी नियुक्ती दिइनेछ ।
तलव, भत्ता तथा अन्य सुविधाहरूः संस्थाकाे नियमानुसार हुनेछ ।
This job has expired.