यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
सहकारी संस्थाका लागि निम्नानुसार कर्मचारीहरु आवयासक भएको हुदा इच्छुक उम्मेद्बर्हरुलाई दर्खाश्का लागि आवहान गरिन्छ ।
यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा …
Views: 2353 | This job is expired 4 years, 9 months ago
समुदय बहुउद्देश्यीय सहकारी संस्था लि.का लागि निम्नानुसारका कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक उमेद्वारहरुलाई दरखास्तका लागि आव्हान गरिन्छ । इच्छुक उमेद्वारहरुले २०७६ साल जेठ ४ गते भित्र हालसालै खिचेको पासपोर्ट साईजको फोटो, वायोडाटा, नागरिकता र शैक्षिक प्रमाण पत्रको फोटोकपि र अन्य आवश्यक कागजात सहित आबेदन दिनु पर्नेछ । संस्थाको मुख्य कार्यालय प्रयागपोखरी चोक लगनखेल, ललितपुर, शाखा कार्यालय, न्युरोड, काठमाडौं र संस्थाको इमेल मार्फत पनि आवेदन दिन सकिने छ।
संख्याः २
अनुभव र योग्यताः व्यबस्थापन संकायमा स्नातक र सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्षको अनुभव प्राप्त (अनुभब नभएका फ्रेस उमेद्वारहरुको हकमा भने न्युनतम सुविधा उपलब्ध गराईने छ । तालिम र परीक्षणकालिन अवधि पश्चात मात्र कार्य सम्पादन र मुल्याङ्कनका आधारमा थप सेवा सुविधा निर्धारण गरिने छ।)
तलब भत्ता तथा अन्य सेवा सुविधाः संस्थाको नियम अनुसार आकर्षक
परीक्षाको किसिमः प्रवन्धक र अधिकृतका लागि मैखिक अन्तर्वार्ता कार्यतालिका र फिल्ड अवधारणा पत्र सहित
सम्पर्कः समुदय बहुउद्देश्यीय सहकारी संस्था लि.
मुख्य कार्यालयः लगनखेल, ललितपुर,
फोन नं. ५५३३३५७, ५५४०९६२
शाखा कार्यालय न्युरोड काठमाडौं
फोन नं.४२६४७८४, ४२६४९८३
Email: [email protected]
This job has expired.