National Farmers Group Federation of Nepal (NFGF Nepal)

कार्यक्रम अधिकृत (पैरवि, संचार, दस्तावेजिकरण)

National Farmers Group Federation of Nepal (NFGF Nepal)

कार्यक्रम अधिकृत (पैरवि, संचार, दस्तावेजिकरण)

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने उदेश्यले केएर नेपालसंगको सहकार्यमा महासंघले कोभिड १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम संचालन गर्न गईरहेको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका र बर्दिया जिल्लको बडैयाताल गाउंपालिकामा रहि काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपशिलमा उल्लेखित ठेगानामा ७ श्रावण २०७५ सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने …

कार्यक्रम अधिकृत (पैरवि, संचार, दस्तावेजिकरण)

Views: 3765 | This job is expired 5 years ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Offered Salary : Negotiable
Apply Before(Deadline) : Mar. 31, 2019 23:55 (5 years ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 3 years

Job Description

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, कृषक समूह, पशु सेवा समूहहरु र कृषि सहकारीहरुको छाता संगठन हो । विगत ७ वर्ष देखि  महासंघका सम्पूर्ण गतिविधिहरु किसानहरु (बिशेषतः साना, महिला, सिमान्तकृत र भूमिहिन)को  जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनमा केन्द्रित रहदै आएका छन् । 

महासंघ र केएर नेपालको साझेदारीमा संचालन हुन गइरहेको सामर्थ्य परियोजनाको लागि महासंघको केन्द्रिय कार्यालय काठमाण्डौंमा तपशिल बमोजिमको पदमा दक्ष एवं अनुभवि कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आहवान गरिन्छ ।

शैक्षिक योग्यता तथा कार्य अनुभवः

  • आम संचार, कानुन, सामाजिक विज्ञान विषयमा कम्तिमा स्नातक तह उर्तिण गरी गैर सरकारी संस्था, संजाल वा महासंघहरुमा आबद्ध भई पैरवी, संचार र दस्तावेजीकरणमा कम्तीमा ३ वर्षको कार्य अनुभवको प्रमाण–आबेदनसंग पेश गर्नु पर्ने

नाेटः

  • महिला, दलित तथा जनजातिहरुलाई छनौट प्रक्रियामा महासंघको कर्मचारी प्रशासनिक नियमावली बमोजिम विशेष प्राथमिकता दिईनेछ 

Applying Procedure:

ईच्छुक तथा योग्यता पूगेका उम्मेदवारहरुले मिति २०७५ चैत्र १७ गते भित्र निवेदन र  कार्य अनुभव वायो—डाटा, सहित यस महासंघको ईमेल [email protected] वा पो.व.नं. ७०६४ मा आवेदन गर्न सक्नुहुनेछ

छोटो सुचिमा परेका उम्मेद्धवारहरुलाई मात्र परिक्षाको लागि सुचित गरिनेछ

OR,


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE