प्रा. उ.से. एम.बि.बि.एस डाक्टर

प्रा. उ.से. एम.बि.बि.एस डाक्टर

Views: 1195 | This job is expired 5 years ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Apr. 12, 2019 17:00 (5 years ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्रा. उ.से. एम.बि.बि.एस डाक्टर

शैक्षिक योग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS गरी नेपाल मेडिकल काउन्सिलबाट नम्बर प्राप्त गरेको

प्रा. उ.से. एम.बि.बि.एस डाक्टर र प्रा. उ.से. लाइब्रेरियन (पुरूष)

  • उचाईः न्युनतम छ फिट ३ इन्च
  • छातीः नफुलाउदा न्युनतम ३२ इन्च र फूलाउंदा न्युनतम ३२ इन्च
  • वजनः न्युनतम २० के.जि. (११० पौण्ड)
  • आंखाः +2 भन्दा बढी कमजोर नभएको

प्रा. उ.से. एम.बि.बि.एस डाक्टर र प्रा. उ.से. लाइब्रेरियन (महिला)

  • उचाईः न्युनतम ४ फिट १० इन्च
  • वजनः ४० के.जी. (८८ पाैण्ड)
  • आंखाः +2 भन्दा बढी कमजोर नभएको

प्रा.उ.से. एराेटिकल/मेकानिकल इन्जिनियर, प्रा. उ.से. इलेक्ट्रिकल/इलेक्ट्रिकल/इलेक्ट्राेनिक्स/एभियाेानिक्स इन्जिनियर र प्राड जम. (पुरूष)

  • उचाईः न्युनतम छ फिट ३ इन्च
  • छातीः नफुलाउदा न्युनतम ३२ इन्च र फूलाउंदा न्युनतम ३२ इन्च
  • वजनः न्युनतम २० के.जि. (११० पौण्ड)
  • आंखाः +2 भन्दा बढी कमजोर नभएको

प्रा.उ.से. एराेटिकल/मेकानिकल इन्जिनियर, प्रा. उ.से. इलेक्ट्रिकल/इलेक्ट्रिकल/इलेक्ट्राेनिक्स/एभियाेानिक्स इन्जिनियर र प्राड जम.  (महिला)

  • उचाईः न्युनतम ५ फिट
  • वजनः न्युनतम ४० के जि. (८८ पौण्ड)
  • आंखाः +2  भन्दा ब कमजोर नभएको

सबै ट्रेडका प्रा.जम. र प्रा. अम. (पुरूष)

  • उचाईः न्युनतम ५ फिट ३ इन्च
  • छातीः नफूलाउँदा न्युनतम ३२ इन्च फुलाउंदा न्युनतम ३४ ईन्च
  • वजनः न्युनतम ५० के.जि. (११० पौण्ड)
  • आंखाः +2 भन्दा बढी कमजोर नभएको

सबै ट्रेडका प्रा.जम. र प्रा. अम. (महिला)

  • उचाइः  न्युनतम ४ फिट १० ईन्च
  • वजनः न्युनतम ४० के.जी.  (८८पौण्ड)
  • आंखाः +2  भन्दा ब कमजोर नभएको

अन्य योग्यताः 

  • सबै पदका उम्मेदवारहरु नैतिक पतन नदेखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, तत्काल कुनै राजनैतिक दलको सदस्य नरहेको साथै अन्य योग्यताको हकमा “सैनिक सेवामा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्वान्त २०६४”, “सैनिक सेवा नियमावली २०६९”, “सैनिक हवाइ  सेवा नियमावली २०७४” तथा “सैनिक प्राड  सेवा नियमावली २०७४” मा उल्लेख भए अनूसार हूनू पर्नेछ

उमेरः

सबै ट्रेडका प्रा.उ.सेः 

पुरूषका लागी

  • दरखास्त दर्ता गर्ने अन्तिम मिति २०७५/ १२/ १९ गते १८ बर्ष पुरा भइ २९ बर्ष ननाघेकाे

महिलाका लागी

  •  दरखास्त दर्ता गर्ने अन्तिम मिति २०७५ /१२ /१९ गते १८ वर्ष पुरा भइ ३० बर्ष ननाघेकाे

सबै ट्रेडका प्रा.जम. र प्रा.अम.  

  • दरखास्त दर्ता गर्ने अन्तिम मिति २०७५ /१२ /१९ गते १८ वर्ष पुरा भइ २५ बर्ष ननाघेकाे

प्राड. जमः 

  • दरखास्त दर्ता गर्ने अन्तिम मिति २०७५ /१२ /१९ गते १८ वर्ष पुरा भइ २५ बर्ष ननाघेकाे

प्रा. अम. प्याराच्युट फाेल्डर (महिला)

  • दरखास्त दर्ता गर्ने अन्तिम मिति २०७५ /१२ /१९ गते १८ वर्ष पुरा भइ २० बर्ष ननाघेकाे हुनपर्नेछ (अविवाहित हुनुपर्ने)

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE