प्रहरी प्रधान कार्यालय

प्राविधिक प्रहरी जवान

प्रहरी प्रधान कार्यालय

प्राविधिक प्रहरी जवान

प्राविधिक प्रहरी जवान

Views: 2266 | This job is expired 5 years ago

Basic Job Information

Job Category : Protective / Security Services
Job Level : Entry Level
No. of Vacancy/s : [ 9 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Apr. 17, 2019 17:00 (5 years ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

प्राविधिक प्रहरी जवान

आवश्यक न्यूनतम योग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC/SEE वा सो सरह उत्तीर्ण गरेको ।
  • नैतिक पतन देखिने फौजदारी अभियोगमा सजायँ नपाएको,
  • राजनैतिक दलको सदस्य नरहेको
  • आतङ्ककारी सङ्गठनको सदस्य नरहेको
  • भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरि नोकरीबाट बर्खास्त नभएको

उचाई, छाती र तौलः

  • पुरुष– उचाई घटीमा ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी.
  • महिला– उचाई घटीमा ५ फिट, तौल ४२ के.जी.
  • आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको
  • प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको (परीक्षा सञ्चालनको क्रममा हुने)
  • नेपाली नागरिक

This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE