Siddhartha Samudayik Samaj

फिल्ड सहजकर्ता

Siddhartha Samudayik Samaj

फिल्ड सहजकर्ता

Our organization is non profit and non government organization which working child marriage, child labour ,womens's empowerment etc related work

फिल्ड सहजकर्ता

Views: 1879 | This job is expired 5 years, 1 month ago

आवश्यक योग्यता र अनुभव:

  • प्रविणता प्रमाणपत्र तह  वा सो सरह
  • बालविवाह रोकथाम सम्बन्धि विषयमा कम्तिमा २ वर्ष अनुभव भएको
  • सहजीकरण गर्न सक्ने सीप भएको
  • स्थानीय भाषाको राम्रो दख्खल भएको
  • साइकल चलाउन जान्ने
  • स्थानीय समुदायसंग सम्बन्ध विस्तार गर्न सक्ने

प्राथमिकताः 

  • महिला, दलित, जनजाती, अपाङ्ग र किशोरकिशोरीा क्षेत्रमा अनुभव प्राप्त आवेदकहरुलाई प्राथमिकता दिइनेछ

निवेदनका लागि अन्तिम मितिः 

  •  विज्ञापन प्रकाशित भएको १५ दिन भित्र २०७५/११/१५ गते अपह्रान ४ः० बजे भित्र कार्यलयमा वा ईमेल मार्फत पेश गरिसक्नु पर्नेछ
  • छोटो सूचिमा परेकालाई मात्र परिक्षामा समावेश गराईने छ । साथै अन्तर्वाताका दिन सम्पूर्ण सक्कल कागजात ल्याउनु पर्ने छ । 

पेश गर्नुपर्ने कागजातहरुः

  • निवेदन, वैयक्तिक विवरण (सम्पर्क नम्बर सहित), एए फोटो २ प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपीहरु

सम्पर्कः सिद्धार्थ सामुदायिक समाज, भैरहवा, रुपन्देही     

भैरहवा प्रभात पथ
ईमेलः [email protected]
फोन नः ०७१ ५२१५०४

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE