Kamdhenu Dairy Development Co-operative

मेशिनरी प्राविधिक

Kamdhenu Dairy Development Co-operative

मेशिनरी प्राविधिक

कामधेनु दुग्ध बिकास सहकारी संस्था लि. ईटहरी २०, सुनसरी २०५७ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा विधिवत रुपमा दर्ता भई पुर्वाञ्चलका सुनसरी, मोरङ्ग, झापा, ईलाम, धनकुटा र तेह्थुम सहित ६ वटा जिल्ला कार्यक्षेत्रको स्विकृति प्राप्त गरी संचालित नेपालकै दुग्ध क्षेत्रको एक अग्रणि सहकारी संस्था हो । यस संस्थामा दैनिक रुपमा १२ हजार देखी १५ हजार लि.सम्म दूध प्रशोधन भई बजारमा बिक्रि वितरण हुने गर्दछ । हाल ७० जना कर्मचारी कार्यरत यस संस्थाको यस आ.व.बाट कारखाना विस्तार र दुग्ध पदार्थ विविधिकरण गर्ने योजना रहेको छ । संस्थाको आवश्यकतालाई पुर्ति गर्न एक योग्य, कुशल र क्षमतावान मेशिनरी प्राविधिकको आवश्यकता परेको हुँदा खुल्ला प्रतिस्पर्धाबाट मेशिनरी प्राविधिक पद पुर्ति गर्नुपर्ने भएकाले तपशिलमा उल्लेख भए बमोजिम योग्य नेपालि नागरीकबाट २०७५-११-०९ भित्र दरखास्त आब्हान गरीन्छ ।
कामधेनु दुग्ध बिकास सहकारी संस्था लि. ईटहरी २०, सुनसरी २०५७ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा विधिवत रुपमा दर्ता भई पुर्वाञ्चलका सुनसरी, मोरङ्ग, झापा, ईलाम, धनकुटा र तेह्थुम सहित ६ वटा जिल्ला कार्यक्षेत्रको स्विकृति प्राप्त गरी संचालित नेपालकै दुग्ध क्षेत्रको एक अग्रणि सहकारी संस्था हो । यस संस्थामा दैनिक रुपमा १२ हजार देखी १५ हजार लि.सम्म दूध प्रशोधन भई बजारमा बिक्रि वितरण हुने …

मेशिनरी प्राविधिक

Views: 1367 | This job is expired 5 years, 2 months ago

तहः पाचौं
प्रकृतिः करार
संख्याः १ जना
समुहः प्राविधिक

शैक्षिक योग्यता: सम्वन्धित बिषयमा (मेशिनरी बिषयमा) कम्तिमा प्रमाण पत्र तह ( प्लस टु उतिर्ण गरेकाे ) 
अनुभवः  डेरी मेशिनरी मर्मत, रेफ्रिजेरेशन सम्वन्धि अनुभव र ईलेक्ट्रिकल सम्बन्धि समेत ज्ञान हासिल गरी ३ बर्षको कार्य अनुभव भएको

काम गर्ने स्थानः संस्थाले संचालन गरेका कारखानाहरु

उमेरः १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको

सेवा सुविधाः संस्थाको नियमानुसार

दरखास्त शुल्कः रु.५००।– (पाँच सय मात्र)

पेश गर्ने कागजात

  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपी
  • नागरीकताको प्रतिलिपी
  • निरोगीताको प्रमाणपत्र को प्रतिलिपी
  • अनुभवको प्रमाण
  • कम्प्युटर सम्वन्धी ज्ञान हासिल गरेको प्रमाण पत्र
  • व्यक्तिगत विवरण

परीक्षाको किसिम: मौखिक र प्रयोगात्मक
थप जानकारीकालागि ०२५ ४७५९८६
Email: [email protected]

OR,

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE