Kamdhenu Dairy Development Co-operative

खाद्य प्राविधिक

Kamdhenu Dairy Development Co-operative

खाद्य प्राविधिक

कामधेनु दुग्ध बिकास सहकारी संस्था लि. ईटहरी २०, सुनसरी २०५७ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा विधिवत रुपमा दर्ता भई पुर्वाञ्चलका सुनसरी, मोरङ्ग, झापा, ईलाम, धनकुटा र तेह्थुम सहित ६ वटा जिल्ला कार्यक्षेत्रको स्विकृति प्राप्त गरी संचालित नेपालकै दुग्ध क्षेत्रको एक अग्रणि सहकारी संस्था हो । यस संस्थामा दैनिक रुपमा १२ हजार देखी १५ हजार लि.सम्म दूध प्रशोधन भई बजारमा बिक्रि वितरण हुने गर्दछ । हाल ७० जना कर्मचारी कार्यरत यस संस्थाको यस आ.व.बाट कारखाना विस्तार र दुग्ध पदार्थ विविधिकरण गर्ने योजना रहेको छ । संस्थाको आवश्यकतालाई पुर्ति गर्न केही योग्य, कुशल र क्षमतावान खाद्य प्राविधिकको आवश्यकता परेको हुँदा खुल्ला प्रतिस्पर्धाबाट खाद्य प्राविधिक पद पुर्ति गर्नुपर्ने भएकाले तपशिलमा उल्लेख भए बमोजिम योग्य नेपालि नागरीकबाट २०७५-११-०९ भित्र दरखास्त आब्हान गरीन्छ ।
कामधेनु दुग्ध बिकास सहकारी संस्था लि. ईटहरी २०, सुनसरी २०५७ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा विधिवत रुपमा दर्ता भई पुर्वाञ्चलका सुनसरी, मोरङ्ग, झापा, ईलाम, धनकुटा र तेह्थुम सहित ६ वटा जिल्ला कार्यक्षेत्रको स्विकृति प्राप्त गरी संचालित नेपालकै दुग्ध क्षेत्रको एक अग्रणि सहकारी संस्था हो । यस संस्थामा दैनिक रुपमा १२ हजार देखी १५ हजार लि.सम्म दूध प्रशोधन भई बजारमा बिक्रि वितरण हुने …

खाद्य प्राविधिक

Views: 1270 | This job is expired 5 years, 2 months ago

तहः पाचौं
प्रकृतिः करार
संख्याः २ जना
समुहः प्राविधिक

शैक्षिक योग्यता: फुड टेक, डेरीटेक खाद्य प्राविधीक बिषयमा कम्तीमा स्नातक उतिर्ण गरेकाे
अनुभवः  दूध प्रशोधन तथा दुग्ध पदार्थ उत्पादनमा दक्षता हासील गरेको (जोरपाटी चि.से.को लागि चिज, छुर्पि र पनिरको बिषेश दक्षता हासील गरेको) कम्तिमा डेरीमा ३ बर्ष काम गरेको

काम गर्ने स्थानः धनकुटा जिल्लाको छथर गाउँपालीका स्थीत जोरपाटी चिस्यान तथा चिज कारखाना र संस्थाको हालको कारखाना
उमेरः १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको

सेवा सुविधाः संस्थाको नियमानुसार

दरखास्त शुल्कः रु.५००।– (पाँच सय मात्र)

पेश गर्ने कागजात

  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपी
  • नागरीकताको प्रतिलिपी
  • निरोगीताको प्रमाणपत्र को प्रतिलिपी
  • अनुभवको प्रमाण
  • कम्प्युटर सम्वन्धी ज्ञान हासिल गरेको प्रमाण पत्र
  • व्यक्तिगत विवरण

परीक्षाको किसिम: मौखिक र प्रयोगात्मक
थप जानकारीकालागि ०२५ ४७५९८६
Email: [email protected]

OR,

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE