Mahila Sahayatra Microfinance Bittiya Sanstha

फिल्ड सहायक (प्रशिक्षार्थी) - केहि

Mahila Sahayatra Microfinance Bittiya Sanstha

फिल्ड सहायक (प्रशिक्षार्थी) - केहि

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । आ.व. २०७५ / ०७६ को स्वीकृत दरवन्दी अनुसार यस वित्तीय संस्थालाई केन्द्रीय कार्यालय, विभिन्न विभाग तथा  निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि देहाय बमोजिमको पदमा कर्मचारीहरु आवश्यक भएकाले लघुवित्त क्षेत्रमा काम गर्न ईच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।

फिल्ड सहायक (प्रशिक्षार्थी) - केहि

Views: 1962 | This job is expired 5 years, 2 months ago

आवश्यक अनुभव तथा योग्यताः

  • उच्च माध्यामिक तह १०+२ उतिर्ण

उमेरको हदः १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको

सेवाको किसिमः ६ महिना प्रशिक्षण अवधि पूरा गरे पछि स्थायी प्रकृयामा लगिने छ

तलव सुविधाः वित्तीय संस्थाको नियमानुसार हुनेछ

परिक्षाको किसिमः अन्तरवार्ता

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE