सहायक - केहि

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । आ.व. २०७५ / ०७६ को स्वीकृत दरवन्दी अनुसार यस वित्तीय संस्थालाई केन्द्रीय कार्यालय, विभिन्न विभाग तथा  निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि देहाय बमोजिमको पदमा कर्मचारीहरु आवश्यक भएकाले लघुवित्त क्षेत्रमा काम गर्न ईच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।

सहायक - केहि

Views: 2350 | This job is expired 5 years, 2 months ago

आवश्यक अनुभव तथा योग्यताः

  • उच्च माध्यामिक तह (१०+२) उतिर्ण गरी लघुवित्त शाखा संचालन तथा  व्यवस्थापनमा कम्तिमा २ वर्षको  कार्य अनुभव प्राप्त

अन्य थप योग्यताः

  • कम्प्यूटर (वर्ड, एक्सेल,इमेल, इन्टरनेट)को राम्रो ज्ञान भएको 
  • मोटरसाइकल स्कुटर चलाउँने लाइसेन्स भएकालाई प्राथमिकता दिइने छ

उमेरको हदः १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको

सेवाको किसिमः ६ महिना परिक्षणकाल पछि स्थायी गरिने

तलव सुविधाः वित्तीय संस्थाको नियमानुसार हुनेछ

परिक्षाको किसिमः अन्तरवार्ता

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE