महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । आ.व. २०७५ / ०७६ को स्वीकृत दरवन्दी अनुसार यस वित्तीय संस्थालाई केन्द्रीय कार्यालय, विभिन्न विभाग तथा निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि देहाय बमोजिमको पदमा कर्मचारीहरु आवश्यक भएकाले लघुवित्त क्षेत्रमा काम गर्न ईच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।
Views: 1588 | This job is expired 5 years, 1 month ago
आवश्यक अनुभव तथा योग्यताः
अन्य थप योग्यताः
उमेरको हदः ३५ वर्ष पूरा भई ५० वर्ष ननाघेको (महिलाको हकमा माथिल्लो उमेरको हदबन्दीमा ५ वर्ष थप हुने छ
सेवाको किसिमः ६ महिना परिक्षणकाल पछि स्थायी गरिने
तलव सुविधाः वित्तीय संस्थाको नियमानुसार हुनेछ
परिक्षाको किसिमः अन्तरवार्ता
This job has expired.