बरिष्ठ कार्यालय सहायक (पाँचौ तह) - मार्केटिङ्ग अफिसर
Tewa Multipurpose Cooperative

यस सस्थाँकाे लागि निम्न बमाेजिमकाे करारमा कर्मचारी आवश्यक परेकाे हुदाँ याेग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन आवहान गरिन्छ।

बरिष्ठ कार्यालय सहायक (पाँचौ तह) - मार्केटिङ्ग अफिसर

Views: 452 | This job was expired 5 days, 12 hours ago

संख्याः 

शैक्षिक योग्यता:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक बि.बि.ए / बि.बि.एस तह उर्तिण गरेको 

ग्राहयताः

  • सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव प्राप्त भएको वा मान्यता प्राप्त सिक्षण संस्था बाट प्रमाण पत्र तह पास गरि सम्बन्धित छेत्रमा कम्तिमा ३ बर्ष अनुभव प्राप्त भई दुइ पांग्रे सवारी चालक अनुमति पत्र प्राप्त भएकालाई समेत ग्राह्यता दिइनेछ

उमेर:

  • १८ बर्ष पूरा भई ३५ वर्ष ननाघेको

सेवा सुविधा:

  • संस्थाको नियम अनुसार

आवेदन दिने प्रकृयाः 

इच्छुक आवेदकहरूले आफ्नो व्यक्तिगत विवरण (Bio-Data) का साथ हालसालै खिचेेकाे पासपाेर्ट साइजकाे रंगिन फाेटाे, सम्बन्धित याेग्यताकाे प्रमाणपत्रहरूकाे प्रतिलिपि सहित याे सूचना प्रकाशित भएकाे  दिन भित्र दरखास्त दिन व्हान गरिन्छ।

  • स्थानिय लाई प्राथमिकता दिईनेछ ।
  • आवेदकहरुले कम्प्यूटर संचालन (नेपाली/ अंग्रजी टाईप, फोटोशप, माइ्रकोशफट) मा विशेष दक्षता हालिस गरेको हुनुपर्दछ।
  • आवेदन आईपुग्नु पर्ने अन्तिम मितिः २०७५ साल माघ २८ गते (उक्त दिन  विदा  परे सोको भोलिपल्ट) कार्यालय समयमा आवेदन आईपुग्नु पर्नेछ ।
  • आवेदन शुल्कः उक्त पदका लागि रु.३००।– लाग्नेछ भने उक्त शुल्क पछि फिर्ता गरिने छैन ।
  • परीक्षाको किसिमः लिखित,मौखिक र प्रयोगात्मक
  • थप जानकारीको लागि: ०१-५२५०७४२, ०१ -५२५०२१० 

टेवा बहुउद्धेश्यीय सहकारी संस्था लि. 
टेवा चोक ल.पु.म.न.पा –२३, ल.पु.  
फोन नं ०१-५२५०२१० ,५२५०७४

E-Mail : tewacooperative@gmail.com

नोट: छोटो सूचीमा परेका उमेद्वारलाई मात्र परिक्षाका लागि सम्पर्क गरिने छ ।

OR,

This job is expired.

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

job_detail_page

Since inception in 2009, we have turned out to be number one jobs provider in Nepal with 120 million+ page views with 2.5 million+ progressive visits every month, created 150,000+ success stories and registered 450,000+ job seekers in our database. We have been offering 28,000+ employers promote their employer brands to jobseekers and advertise diverse opportunities to over a million candidates inside Nepal and abroad. Established as an inevitable bridge between the hiring employers and the job seekers, we are well-known as a national leader in recruitment solutions & career management in Nepal. Read more...

CONTACT US

Ganapati Bhawan
Min Bhawan Main Road
New Baneshwor
Kathmandu, Nepal

+977 1 4106700

  • Terms
  • |
  • Privacy
  • |
  • © 2019 All Rights with merojob