Tewa Multipurpose Cooperative

ब्यवस्थापक

Tewa Multipurpose Cooperative

ब्यवस्थापक

यस सस्थाँकाे लागि निम्न बमाेजिमकाे करारमा कर्मचारी आवश्यक परेकाे हुदाँ याेग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन आवहान गरिन्छ।

ब्यवस्थापक

Views: 1836 | This job is expired 5 years, 2 months ago

संख्याः १

शैक्षिक योग्यता:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातकोत्तर (एम.बि.ए.÷एम.बि.एस.) तह उर्तिण गरेको

ग्राहयताः

  • बैक तथा वितिय क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव प्राप्त वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट बि.बि.ए.÷बि.बि.एस.) तह उर्तिण गरी बैक तथा वितिय क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त आवेदकलाई  समेत ग्राह्यता दिईनेछ

सेवा सुविधा:

  • संस्थाको नियम अनुसार / आपसी समझदारी अनुसार 

आवेदन दिने प्रकृयाः 

इच्छुक आवेदकहरूले आफ्नो व्यक्तिगत विवरण (Bio-Data) का साथ हालसालै खिचेेकाे पासपाेर्ट साइजकाे रंगिन फाेटाे, सम्बन्धित याेग्यताकाे प्रमाणपत्रहरूकाे प्रतिलिपि सहित याे सूचना प्रकाशित भएकाे  दिन भित्र दरखास्त दिन व्हान गरिन्छ।

  • स्थानिय लाई प्राथमिकता दिईनेछ ।
  • आवेदकहरुले कम्प्यूटर संचालन (नेपाली/ अंग्रजी टाईप, फोटोशप, माइ्रकोशफट) मा विशेष दक्षता हालिस गरेको हुनुपर्दछ ।
  • आवेदन आईपुग्नु पर्ने अन्तिम मितिः २०७५ साल माघ २८ गते  (उक्त दिन  विदा  परे सोको भोलिपल्ट) कार्यालय समयमा आवेदन आईपुग्नु पर्नेछ ।
  • आवेदन शुल्कः ब्यवस्थापक पदका लागि रु.५००।– लाग्नेछ भने उक्त शुल्क पछि फिर्ता गरिने छैन ।
  • परीक्षाको किसिमः लिखित,मौखिक र प्रयोगात्मक
  • थप जानकारीको लागि: ०१-५२५०७४२, ०१ -५२५०२१० 

टेवा बहुउद्धेश्यीय सहकारी संस्था लि. 
टेवा चोक ल.पु.म.न.पा –२३, ल.पु.  
फोन नं ०१-५२५०२१० ,५२५०७४

E-Mail : [email protected]

नोट: छोटो सूचीमा परेका उमेद्वारलाई मात्र परिक्षाका लागि सम्पर्क गरिने छ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE