Views: 2222 | This job is expired 5 years, 2 months ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 11 ] |
Employment Type | : | Full Time |
Apply Before(Deadline) | : | Feb. 15, 2019 17:00 (5 years, 2 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
आवश्यक न्यूनतम शैक्षिक योग्यताः
परीक्षाको किसिम: लिखित, प्रयाेगात्मक/ सिप परिक्षण तथा अन्तरवार्ता
परीक्षा केन्द्र: काठमाण्डौं ।
काम गर्नुपर्ने स्थानः उपत्यका वाहिर
परिक्षणकाल: संस्थानको विनियमावली अनुसार हुनेछ ।
दरखास्त फारमः संस्थानकाे वेभसाइट www.nfc.com.np बाट डाउनलाेड गरी प्राप्त गर्न सकिनेछ
कामको किसिम: नियूक्ति पत्रमा तोके बमोजिम हुनेछ ।
दरखास्त फारम पाउने तथा वुझाउने स्थानः संस्थानको प्रधान कार्यलय, भद्रकाली प्लाजा, काठमाण्डाैं।
अावेदन दरखास्त फारम तथा परिक्षा दस्तुर: रु १०५०
समावेशी प्रत्येक समूहकाे थप दस्तुरः रू ४००
परीक्षा दस्तुर तथा फाराम दस्तुर बुझाउने बैंकः राष्ट्रिय वाणिज्य बैंक, सिहंदरवार शाखा खाता नं. ११३००००९१३०१
दरखास्त दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) (मिति २०७५/ १०/ ४ देखि मिति २०७५/ १०/ २४ सम्म ) दिन र दोव्वर दस्तुर तिरी अर्को ७ (सात) दिन भित्र दरखास्त बुझाउन सकिनेछ
सम्पर्क मितिः २०७५/ ११/ १०
तलब तथा अन्य सुविधाः संस्थानको विनियमावली अनुसार हुनेछ
पाठ्यक्रमः सवै तहकाे पाठ्यक्रम संस्थानकाे वेबसाइट www.nfc.com.np मा राखिएकाे छ
This job has expired.