कम्प्युटर अधिकृत

कम्प्युटर अधिकृत

Views: 2138 | This job is expired 5 years, 2 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Nepal
Apply Before(Deadline) : Feb. 04, 2019 17:00 (5 years, 2 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

कम्प्युटर अधिकृत

शैक्षिक याेग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट बि.इ (कम्प्युटर)/ बि.एस्सी  (कम्प्युटर साइन्स/ कम्प्युटर इन्जिनियरिङ्ग) उत्तिर्ण गरेकाे

सेवाकाे किसिमः स्थायी

तलब तथा अन्य सुविधाः संस्थाकाे नियम अनुसार

उमेरकाे हदः अधिकृतस्तरका लागि पुरूष उम्मेदवारकाे उमेर दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे हुनुपर्नेछ। सहायकस्तरका लागि पुरूष उम्मेदवारकाे उमेर दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे हुनुपर्नेछ। महिला उम्मेदवारकाे हकमा उल्लेखित दुवै पदका लागि उमेरकाे माथिल्लाे हद ४० वर्ष ननाघेकाे हुनुपर्नेछ। सस्थाका वहालवाला स्थायी कर्मचारीलाइ अावेदन दिन उल्लेखित उमेरकाे हद लाग्ने छैन

परिक्षणकालः पुरूष कर्मचारीकाे लागि १ वर्ष र महिला कर्मचारीकाे हकमा ६ महिना

परीक्षकाे किसिमः कम्प्युटर (अधिकृत साताै तह) पदका लागि लिखित, प्रयाेगात्मक तथा अन्तर्वार्ता र वरिष्ठ कम्प्युटर अपरेटर (सहायक पाँचाै तह) पदका लागि लिखित तथा अन्तर्वार्ता

अन्य सेवा र शर्तः ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लि.काे कर्मचारी सेवा, शर्त र सुविधा सम्बन्धि विनियमावली, २०७१ बमाेजिम

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE