नेपाल राष्ट्र बैंक

सहायक निर्देशक (अधिकृत तृतीय)-वाणिज्य कानून

नेपाल राष्ट्र बैंक

सहायक निर्देशक (अधिकृत तृतीय)-वाणिज्य कानून

सहायक निर्देशक (अधिकृत तृतीय)-वाणिज्य कानून

Views: 1405 | This job is expired 5 years, 4 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Dec. 05, 2018 17:00 (5 years, 4 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : Not Required

सहायक निर्देशक (अधिकृत तृतीय)-वाणिज्य कानून

अावश्यक न्यूनतम शैक्षिक याेग्यता (सहायक निर्देशक पदकाे लागि):

  • त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्र वा बाणिज्यशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकाेत्तर सरहकाे परिक्षा उत्तिर्ण

सेवाः

  • प्रशासन

पदसंख्याः

  • खुला-१, महिला-१
समावेशीकाे अाधारमाः

  • समावेशी समूहतर्फ फाराम भर्ने उम्मेदवारहरूले अादिवासी। जनजाति, मधेशी, दलित, अपाङ्ग र पिछडिएकाे क्षेत्रकाे लागि सम्बन्धित निकायले जारि गरेकाे प्रमाणपत्र पेश गर्नुपर्नेछ

तलब भत्ता तथा सुविधाः

  • बैककाे नियमानुसार हुनेछ

उम्मेदवारकाे उमेरः 

  • सहायक निर्देशक पदकाे लागिः दरखास्त दिने अन्तिम मिति (२०७५।०८।१९ ) सम्मा २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे हुनुपर्नेछ। महिला उम्मेदवारकाे हकमा ४० वर्ष ननाघेकाे हुनुपर्नेछ

परिक्षाकाे किसिमः

  • विज्ञापन नं. २१/२०८५ सम्मका पदकाे लागि पूर्व याेग्यता, लिखित र अन्तर्वार्ता तथा विज्ञापन नं. २५/२०८५ काे लागि लिखित, प्रायाेगात्मक र अन्तर्वार्ता परीक्षाकाे माध्यमबाट उम्मेदवारकाे छनाैट गरिनेछ।  

निवृत्तभरण पाउने वा नपाउनेः निवृत्तभरण पाउने

परीक्षा दस्तुरः

(क) सहायक निर्देशक (विज्ञापन नं. २१/ २०७५ देखि २३/ २०७५) पदकाे लागिः खुला समूहकाे लागि रू. ८००/- र प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप रू. ३००/- (कुनै एक समावेशी समूहका लागि मात्र रू. ८००/- तथा एक भन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप रू. ३००/-)

पदस्थानः

  • उपराेक्त विज्ञापन अनुसार नियुक्त हुने कर्मचारीहरूलार्इ बैंककाे अावश्यकता अनुसार केन्द्रीय कार्यालय र उपत्यका बाहिरका कार्यालयहरूमा पदस्थापन गरिनेछ
 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE