SFACL is an organization dedicated to improving the quality of its members, who are, by and large, poor farmers of rural Nepal. These farmers eke out livelihoods for their families by engaging in subsistence agriculture.
SFACL is an agricultural cooperative which is fully owned and managed by the local community.
Views: 2064 | This job is expired 5 years, 4 months ago
योग्यता पुगेका नेपाली नागरिकहरूबाट नागरिकताकाे प्रमाणपत्रको प्रतिलिपी, आफुले प्राप्त गरेको एस.एल.सी. र सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपी, हालै खिचिएको पासपोर्ट सार्इजको फोटाे ४ (चार) प्रति र तोकिएको दस्तुर सहित यो सूचना दाेश्राे पटक प्रकाशन भएको मितिले १५ दिन भित्र इमेल मार्फत ([email protected]) वा सिधै यस संस्थाको केन्द्रीय कार्यालयमा तोकिएको ढाँचामा दरखास्त बुझाउन आव्हान गरिएको छ । दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यस पछि कार्यालय खुल्ने पहिलो दिनको कार्यालय समय भित्र पेश गर्न सकिनेछ। अन्य कुराको हकमा दरखास्त फारममा उल्लेख भए अनुसार हुनेछ । म्याद भित्र पेश नभएको र रित नपुगी आएको दरखास्त उपर कुनै कारवाही हुनेछैन । दरखास्त फारम तथा पाठ्यक्रम यस संस्थाबाट प्राप्त गर्न सकिने छ ।
विज्ञापन १ (२०७५ / ०७६)
पदः प्रमुख व्यवस्थापक (कार्यालय प्रमुख)
तहः आठौ
सेवाको किसिमः करार
संख्याः १ (एक)
शैक्षिक योग्यताः
अनुभवः
अन्यः मान्यता प्राप्त संस्थाबाट कम्प्युटर सम्बन्धी विशेष अनुभव
परीक्षाको किसिमः
शर्त तथा सुविधाः आपसी सहमतीमा
परीक्षा हुने मिति र स्थानः पछि तोकिने छ
परीक्षा दस्तुरः रू १०००/-
वाञ्छनीय योग्यता
१. र्इमान्दार, अनुशासित र नैतिकतावान भर्इ आफ्नो जिम्मेवारी वहन गर्न सक्ने।
२. परिश्रमी र तत्परताका साथ आफ्नो कर्तव्य पालन गर्न सक्ने।
३. संस्थाको हितमा कार्य गर्न र्इच्छुक।
अन्य जानकारी
१. सम्बन्धित विषयमा अनुभवीलार्इ प्राथमिकता दिइनेछ।
२. रीत नपुगी पर्न गएको दरखास्त उपर कुनै कारवाही नहुने व्यहोरा जानकारी गराउँदछौं।
३. छनाैट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार पदपुर्ती समितिमा निहित रहने छ ।
४. अन्य विस्तृत जानकारीकाे लागि संस्थाकाे कार्यालयमा सम्पर्क राख्नु हुन अनुराेध छ ।
This job has expired.