प्रबन्धक

प्रबन्धक

Views: 2085 | This job is expired 5 years, 5 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Senior Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Nov. 16, 2018 17:00 (5 years, 5 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : More than or equal to 3 years

प्रबन्धक

शैक्षिक याेग्यता तथा कार्यानुभवः

  • बाणिज्यशास्त्रमा स्नातकाेत्तर परीक्षा उत्तिर्ण गरी लघुवित्त संस्थामा व्यवस्थापकिय तहमा रहि ३ वर्षकाे कार्य अनुभव रहेकाे

परिक्षाकाे किसिमः माथि उल्लेखित सबै पदकाे लागि लिखित, अन्तर्वार्ता तथा अाश्यकता अनुसार अन्य परिक्षा लिइने छ

विशेष प्रथमिकताः प्रवनधक स्तरकाे लागि व्यवसायिक याेजना सफ्टवेयर संचालन तथा बिभागिय जिम्मेवारीका बिशेष ज्ञान भएकाे र बरिष्ठ सहायक पदकाे लागि शाखा, कम्प्युटर तथा सफ्टवेयर संचालनमा विशेष ज्ञान भएकाे अंग्रेजि प्रष्ट बाेल्न र लेख्न जान्ने उम्मेदवारहरू लाइ विशेष प्राथमिकता दिइने छ

तलब तथा अन्य सुविधाः यस वित्तिय संस्थाकाे नियमानुसार हुनेछ

उमेरकाे हदः दरखास्त दिने मितिसम्म बरिष्ठ र प्रबन्धक पदकाे लागि २१ वर्ष पुरा भइ ४५ वर्ष ननाघेकाे र बरिष्ठ सहायक पदकाे लागि १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे तर महिला उम्मेदवारकाे हकमा माथिल्लाे उमेरकाे हदमा ५ वर्ष थप हुने छ

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE