Salleri Chialsa Electricity

ओभरशियर

Salleri Chialsa Electricity

ओभरशियर

Salleri Chialsa Electricity Company Limited (SCECO) at Salleri, Solukhumbu was registered in Falgun 2047 (February 1991) as a public share holder’s company. Swiss Development Co-operation (SDC) and Nepal Electricity Authority (NEA) have equal preference (investment) share. The ordinary share holder representing the decision making body of the company are local people 34%, SDC and NEA with 33% each.   The history of the Salleri Chialsa Project began about 60 years ago, after the people's uprising in Tibet and its suppression by the Chinese. At that time, thousands of Tibetan refugees moved into eastern Nepal and settled in the district of Solukhumbu. With aid from various international organizations, Government of Nepal started a program in 1960 to help resettle the refugees and founded (among others) the Tibetan Community of Chialsa. Most of Tibetan families in the community were economically dependent on handicrafts.  

Salleri Chialsa Electricity Company Limited (SCECO) at Salleri, Solukhumbu was registered in Falgun 2047 (February 1991) as a public share holder’s company. Swiss Development Co-operation (SDC) and Nepal Electricity Authority (NEA) have equal preference (investment) share. The ordinary share holder representing the decision making body of the company are local people 34%, SDC and NEA with 33% each.   The history of the Salleri Chialsa …

ओभरशियर

Views: 1724 | This job is expired 5 years, 5 months ago

अावश्यक न्युनतम याेग्यता तथा अनुभवः

  • ईलेक्ट्रिकल इन्जिनियरिङमा  डिप्लोमा उतीर्ण
  • सम्बन्धित क्षेत्रमा ३ वर्ष को कार्य अनुभब

उमेरः १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
परीक्षाको किसिमः लिखित, अन्तरवार्ता
प्रवेशपत्र लिने सम्पर्क मिति, परीक्षाको मिति र स्थान पछि तोकिने छ ।

तलब/ सुबिधा: कम्पनीको नियमानुसार

पुनश्चः

  • दरखास्त दिने उमेदवारले आफ्नो सम्पर्क नं र इमेल ठेगाना अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
  • अन्तरवार्तामा उपस्थित हुँदा आवश्यक शैक्षिक प्रमाणपत्रहरु, अनुभव, तालिमको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल प्रति सहित उपस्थित हुनुपर्नेछ ।
  • लिखित र अन्तरवार्तामा सफल उमेदवारले नेपाल सरकारबाट स्विकृत प्राप्त चिकित्सकबाट प्रमाणित निरोगिताको प्रमाण पत्र अनिवार्यरुपमा पेश गर्नुपर्नेछ ।

योग्यता पुगेका अनुभवी तथा ईच्छुक नेपाली नागरिकबाट मिति २०७५ साल कार्तिक २५ गते भित्र निम्न लिखित ठेगानामा बायोडाटा र निवेदनका साथ हालसालै खिचिएका पासपोर्ट साईजको फोटो थान १, आफुले प्राप्त गरेका शैक्षिक प्रमाण पत्रको प्रतिलिपी तथा नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, तालिम लिएका अन्य प्रमाण पत्रको प्रतिलिपीहरु सहित दरखास्त दिनु हुन आव्हान गरिन्छ ।

दरखास्त दिने ठेगानाः
सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेड
सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, सल्लेरी, सोलुखुम्बु

फोन नं.: ०३८५२०२१०, 
फयाक्स नं.: ०३८५२०२६०
महाप्रवन्धक
सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेड
सल्लेरी, सोलुखुम्बु

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE