नेपाल अायल निगम लिमिटेड

टेक्निसियन (प्राविधिक/ इन्जिनियरिङ्ग)

नेपाल अायल निगम लिमिटेड

टेक्निसियन (प्राविधिक/ इन्जिनियरिङ्ग)

टेक्निसियन (प्राविधिक/ इन्जिनियरिङ्ग)

Views: 1214 | This job is expired 5 years, 6 months ago

Basic Job Information

Job Category : Production / Maintenance / Quality
Job Level : Entry Level
No. of Vacancy/s : [ 5 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Apply Before(Deadline) : Oct. 26, 2018 17:00 (5 years, 6 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : More than or equal to 2 years

टेक्निसियन (प्राविधिक/ इन्जिनियरिङ्ग)

शैक्षिक याेग्यताः

  • T-SLC परीक्षा वा प्रवेशिका परीक्षा (SEE Grade-C) उत्तीर्ण गरी सम्बन्धित विषयमा ६ महिनाकाे तालीम प्राप्त गरेकाे हुनुपर्नेछ

कार्यानुभवः

  • सम्बन्धित क्षेत्रमा २ (दुर्इ) वर्षकाे कार्य अनुभव प्राप्त गरेकाे हुनुपर्नेछ

माग पद संख्याः

  • खुला-३, महिला-१, मधेशी-१

गर्नुपर्ने कामकाे किसिमः

  • मेकानिकलसम्बन्धि कार्य

परीक्षाकाे किसिमः

  • लिखित, प्रयाेगात्मक तथा अन्तर्वार्ता

सेवा/ समूह/ उपसमूहः

  • प्राविधिक/ इन्जिनियरिङ्ग

परीक्षा दस्तुरः २००/-

नाेटः

  • उपर्युक्त अनुसार सबै तह/ पद / सेवा/ समूहहरूकाे परीक्षा केन्द्र काठमाडाैंमा हुनेछ । उमेरकाे हदमा दरखास्त दिने अन्तिम मितिसम्म सहायक स्तरकाे हकमा १८ वर्ष ननाघेकाे एवं अधिकृतस्तरकाे हकमा २१ वर्ष पूरा भर्इ ५ वर्ष ननाघेकाे हुनुपर्नेछ । तर महिला एवं अपाङ्ग उम्मेदवारकाे हकमा भने दरखास्त दिने अन्तिम मितिसम्म उमेरकाे माथिल्लाे हद ४० वर्ष ननाघेकाे हुनुपर्नेछ । साथै ८ तह र १० तहकामे हकमा २१ वर्ष पूरा भर्इ ४५ वर्ष ननाघेकाे हुनुपर्नेछ
  • दरखास्त दिने उम्मेदवारहरूले एउटै पद/ तहकाे लागि १ भन्दा बढी समावेशीमा दरखास्त दिने भएमा प्रति समावेशी छैटाैं, साताैं र अाठाैं तहकाे लागि रू. ४००/-, पाँचाै तहकाे लागि रू. २००/-, चाैथाे तहकाे लागि रू. १५०/- र तह विहिन पदकाे लागि रू. १००/- थप परीक्षा दस्तुर रकम बुझाउनु पर्नेछ
  • दाेब्बर दस्तुरकाे म्यादलार्इ उमेर, शैक्षिक याेग्यता, अनुभव अवधि र अन्य याेग्यताकाे प्रयाेजनकाे लागि गणना गरिने छैन
  • दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक याेग्यता हासिल गरेकाे हुनुपर्ने र शैक्षिक याेग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाणपत्र वा लब्धाङ्क विवरण, ट्रान्सक्रिप्ट प्राप्त गरिसकेकाे हुनुपर्नेछ । विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट अाफूले प्राप्त गरेकाे याेग्यताकाे समकक्षता निर्धारण गराएकाे हुनुपर्नेछ
  • पाठ्यक्रम निगमकाे website: www.nepaloil.com.np बाट प्राप्त गर्न सकिनेछ
  • रद्द भएका एवं कैफियत देखिएका दरखास्त फारामकाे विवरण निगमकाे website मा राखिनेछ
  • दरखास्तसाथ SLC देखि न्यूनतम शैक्षिक याेग्यतासम्मका प्रमाणित प्रमाणपत्रहरू पेश गर्नु पर्नेछ
  • प्राविधिक सेवा इन्जिनियरिङ्ग परिषदमा दर्ता भएकाे प्रमाण पत्र पेश गर्नु पर्नेछ
  • सबै पदहरूकाे लिखित परीक्षा लाेक सेवा अायाेद्वारा लिइनेछ

This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE