नेपाल अायल निगम लिमिटेड

वरिष्ठ सहायक (कम्प्युटर)

नेपाल अायल निगम लिमिटेड

वरिष्ठ सहायक (कम्प्युटर)

वरिष्ठ सहायक (कम्प्युटर)

Views: 1433 | This job is expired 5 years, 5 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Entry Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Apply Before(Deadline) : Oct. 26, 2018 17:00 (5 years, 5 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

वरिष्ठ सहायक (कम्प्युटर)

शैक्षिक याेग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिर्इ प्रविणता प्रमाण पत्र तह वा साे सरह उत्तीर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह वा साे सरह उत्तीर्ण गरी रजिष्टर्ड संस्थाबाट कम्तिमा ६ महिनाकाे कम्प्युटर सम्बन्धि (Basic Office Package and Database) तालीम प्राप्त गरेकाे हुनुपर्नेछ

माग पद संख्याः

  • खुला-२

गर्नुपर्ने कामकाे किसिमः

  • कम्प्युटरसम्बन्धि कार्य

परीक्षाकाे किसिमः

  • लिखित, प्रयाेगात्मक तथा अन्तर्वार्ता

सेवा/ समूह/ उपसमूहः

  • प्राविधिक/ विविध

पद तहः

परीक्षा दस्तुरः ४००/-

नाेटः

  • उपर्युक्त अनुसार सबै तह/ पद / सेवा/ समूहहरूकाे परीक्षा केन्द्र काठमाडाैंमा हुनेछ । उमेरकाे हदमा दरखास्त दिने अन्तिम मितिसम्म सहायक स्तरकाे हकमा १८ वर्ष ननाघेकाे एवं अधिकृतस्तरकाे हकमा २१ वर्ष पूरा भर्इ ५ वर्ष ननाघेकाे हुनुपर्नेछ । तर महिला एवं अपाङ्ग उम्मेदवारकाे हकमा भने दरखास्त दिने अन्तिम मितिसम्म उमेरकाे माथिल्लाे हद ४० वर्ष ननाघेकाे हुनुपर्नेछ । साथै ८ तह र १० तहकामे हकमा २१ वर्ष पूरा भर्इ ४५ वर्ष ननाघेकाे हुनुपर्नेछ
  • दरखास्त दिने उम्मेदवारहरूले एउटै पद/ तहकाे लागि १ भन्दा बढी समावेशीमा दरखास्त दिने भएमा प्रति समावेशी छैटाैं, साताैं र अाठाैं तहकाे लागि रू. ४००/-, पाँचाै तहकाे लागि रू. २००/-, चाैथाे तहकाे लागि रू. १५०/- र तह विहिन पदकाे लागि रू. १००/- थप परीक्षा दस्तुर रकम बुझाउनु पर्नेछ
  • दाेब्बर दस्तुरकाे म्यादलार्इ उमेर, शैक्षिक याेग्यता, अनुभव अवधि र अन्य याेग्यताकाे प्रयाेजनकाे लागि गणना गरिने छैन
  • दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक याेग्यता हासिल गरेकाे हुनुपर्ने र शैक्षिक याेग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाणपत्र वा लब्धाङ्क विवरण, ट्रान्सक्रिप्ट प्राप्त गरिसकेकाे हुनुपर्नेछ । विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट अाफूले प्राप्त गरेकाे याेग्यताकाे समकक्षता निर्धारण गराएकाे हुनुपर्नेछ
  • पाठ्यक्रम निगमकाे website: www.nepaloil.com.np बाट प्राप्त गर्न सकिनेछ
  • रद्द भएका एवं कैफियत देखिएका दरखास्त फारामकाे विवरण निगमकाे website मा राखिनेछ
  • दरखास्तसाथ SLC देखि न्यूनतम शैक्षिक याेग्यतासम्मका प्रमाणित प्रमाणपत्रहरू पेश गर्नु पर्नेछ
  • प्राविधिक सेवा इन्जिनियरिङ्ग परिषदमा दर्ता भएकाे प्रमाण पत्र पेश गर्नु पर्नेछ
  • सबै पदहरूकाे लिखित परीक्षा लाेक सेवा अायाेद्वारा लिइनेछ

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE