प्रहरी कार्यालय सहयाेगी (कुचिकार)

प्रहरी प्रधान कार्यालय

Source: Gorkhapatra Newspaper

प्रहरी कार्यालय सहयाेगी (कुचिकार)

Basic Job Information

Job Category: Others
Job Level: Entry Level
No. of Vacancy/s: [ 14 ]
Employment Type: Full Time
Apply Before(Deadline): Nov. 15, 2018, 5 p.m. (4 days, 11 hours ago)

प्रहरी कार्यालय सहयाेगी (कुचिकार)

अावश्यक न्युनतम याेग्यताः

  • साधारण लेखपढ गर्न जानेकाे
  • नैतिक पतन देखिने कुनै फाैजदारी अभियाेगमा सजाय नपाएकाे
  • राजनितिक दलकाे सदस्य नरहेकाे
  • अातङ्ककारी संगठनकाे सदस्य नरहेकाे
  • भविष्यमा सामान्यतया सरकारी नाेकरीकाे निमित्त अयाेग्य ठहरीने गरी नाेकरीबाट बर्खास्त नभएकाे
  • अाखा माइनस २ वा प्लस २ भन्दा बढि कमजाेर नभएकाे 
  • प्रधान कार्यालयले ताेकेकाे स्वीकृत चिकित्सकबाट निराेगिताकाे प्रमाणपत्र पाएकाे, (परीक्षाकाे संचालनकाे क्रममा हुने)
  • उचाइ, छाती र ताैलः पुरूषः उचाइ घटीमा ५ फिट २ इन्च, छातीः ३१-३३, ताैल ५० के.जी ,महिलाः उचाइ घटीमा ५ फिट ताैल ४२ के.जी
  •  खेलाडीकाे हकमा राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदबाट मान्यताप्राप्त संघकाे राष्ट्रिय प्रतियाेगितामा सहभागी भर्इ पदक प्राप्त गरेकाे, वा दक्षिण एसियाली, एसियाली र अालम्पीक खेलमा सहभागी भर्इ उत्कृष्ट प्रदर्शन गरेकाे वा युथ १६, १८ र १९ प्रतियाेगिताहरूमा सहभागी भर्इ पदक प्राप्त गरेकाे वा अन्य अन्तर्राष्ट्रिय प्रतियाेगिताहरूमा सहभागी भर्इ कुनै पदक प्राप्त गरेकाे प्रमाणपत्र पेस गर्नु पर्ने

उमेरकाे हदः

  • दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पुगेकाे र २५ वर्ष ननाघेकाे

विशिष्टीकरण कार्य क्षेत्र तथा कामकाे प्रकृतिः

प्रहरी कार्यालय सहयाेगी पदकाे हकमा विशिष्टीकृत कार्य क्षेत्र र गर्नुपर्ने कामकाे प्रकृति समावेश गरिएकाे हुँदा दरखास्त फाराम पेस गर्दा फारामसाथ संलग्न विशिष्टीकृत कार्य क्षेत्र चयन फारामसमेत भरी उम्मेदवारहरूले अाफ्नाे इच्छा/ चाहना तथा क्षमता अनुसारकाे कुनै १ (एक) कार्यक्षेत्र मात्र चयन गरी (✓) चिन्ह लगाउनु पर्नेछ

भान्छे - प्रहरी मेशमा खाना पकाउने, भन्सा काेठा रा भाडाकुडा लगायत अन्य सरसफार्इकाे काम गर्नुपर्ने 

हजाम - प्रहरी कर्मचारीकाे कपाल काट्ने सम्बन्धि काम गर्नुपर्ने

सिलार्इ/ बुनार्इ - प्रहरी कर्मचारीकाे पाेशाक सिलार्इ गर्नुपर्ने

कुचिकार - कार्यालय, शाैचालय, स्नान गृह लगायतकाे कम्पाउन्ड समेतकाे सरसफार्इ गर्नुपर्ने

माेची - छालाजन्य सामग्रीहरूकाे सिलार्इ कटार्इ, बुनार्इ तथा रंग राेगन सम्बन्धि काम गर्नुपर्ने

खेलाडी - राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियाेगिताहरूमा सहभागी भर्इ खेल्नुपर्ने

Applying Procedure

दरखास्त फाराम दर्ता मितिः २०७५।०६।१८ गते, बिहान १०ः०० बजेदेखि २०७५।०७।२९ गते, १७ः०० बजेसम्म ( सार्वजानिक विदाकाे दिनबाहेक )

दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरूः

  • नेपाली नागरिकताकाे प्रतिलिपी १ प्रति
  • हालसालै खिचेकाे दुवै कान देखिने पासपाेर्ट साइजकाे फाेटाे ५ (पाँच) प्रति 
  • आफुले प्राप्त गरेको न्युनतम शेक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति ( प्रत्येक तहकाे चारित्रिक, स्थायि वा प्राेभिजिलन प्रमाणपत्र र मार्कशिटसहित तथा नेपाल बाहिर अध्धयन गरेकाे हकमा त्रि.वि.वि. बाट समकक्षता निर्धारणकाे प्रमाणपत्र Equivalent Certificate)
  • अादिवासी/जनजातिका लागि नेपाल अादिवासी/जनजाति उत्थान राष्टि्य प्रतिष्ठानबाट अादिवासी/जनजाति भनि प्रमाणीत भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर नेपाल अादिवासी/जनजाति उत्थान राष्टिय प्रतिष्ठान एनमा सुचिकृत भएकाे जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानिय निकाएकाे प्रमुखकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सुचिकृत भएकाे जाति भित्रकाे थर भनि प्रमाणित गराइ दरखास्त साथ पेश गर्नु पर्ने छ । 
  • दलितका लागि राष्टि्य दलित अायाेगबाट दलित भनि प्रमाणीत भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर राष्टिय  दलित अायाेगबाट सुचिकृत भएकाे जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानिय निकाएकाे प्रमुखकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सुचिकृत भएकाे जाति भित्रकाे थर भनि प्रमाणित गराइ दरखास्त साथ पेश गर्नु पर्ने छ ।
  • मधेशीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ताके बमाेजिमकाे सस्था बाट  मधेशी भनि प्रमाणीत भएकाे तर प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर पाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नताेकेसम्म  सम्बन्धित स्थानिय निकाएकाे  प्रमुख जिल्ला अधिकारीबाट मधेशी भनि  भनि प्रमाणित भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति
  • पिछडिएका क्षेत्रका लागि (अछाम, कालिकोट,जाजरकोट, जुम्ला, डोल्पा,बझाङ, बाजुरा ,मुगु र हुम्ला) जिल्लामा स्थनीय बसोबास गरि सम्बंधित जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरको तथा सम्बन्धित गाउपालिका वा नगरपालिकाबाट दरखास्त पेश गर्दाकाे बखतसम्म सोहि स्थानमा स्थायी बसोबास भएको भन्ने सिफारीस गरिएकाे । स्थायी बसाेवास भएकाे जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएकाे भएमा नागरिकता जारि भएकाे जिल्ला प्रशासन कार्यालयबाट साे गर्नुपरेकाे कारण उल्लेख भएकाे पत्र लिएकाे हुनुपर्नेछ। 
  • अमर/अशत्त प्रहरी परिवारकाे लागि अमर/अशत्त भएकाे कुरा पृष्टि हुने कागजपत्र र नाता प्रमाणित कागजपत्र
  • दरखास्त फारामसँग संलग्न गरी पेस गर्ने कागजातहरूकाे प्रतिलिपिकाे पछाडी पट्टि 'सक्कल बमाेजिम नक्कल ठिक छ' भनि उम्मेदवार स्वयंले दरखास्त गर्नुपर्नेछ

परीक्षा विधि र परिक्षा हुने स्थानः

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा विस्तृत स्वास्थ परीक्षण परीक्षा,प्रयाेगात्मक परिक्षा र अन्तर्वार्ता

सम्पर्क मिति तथा स्थानः २०७५/०८/१८ गते, विहान ११ः०० बजे सम्बन्धित दरखास्त दर्ता गर्ने  प्रहरी कार्यालयहरू

दरखास्त राजश्व (दस्तुर)

दरखास्त फारामसाथ राजश्व दस्तुरबापत रू. १५० (एक सय पचास ) बुझाउनुपर्नेछ । साथै एक भन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारहरूकाे हकमा प्रत्येक समूहकाे लागि २० प्रतिशत (रू.३०) का दरले थप दस्तुर लाग्नेछ

दरखास्त फाराम पाइने र बुझाउने स्थानहरूः

१.महानगरीय प्रहरी कार्यालय परिसर, काठमाडाैं

सम्पर्क नम्बर-९८५१२८३०१२

२.महानगरीय प्रहरी कार्यालय परिसर, भत्तपुर

सम्पर्क नम्बरः ९८५१२८३०२०

३.महानगरीय प्रहरी कार्यालय परिसर, ललितपुर

सम्पर्क नम्बर-९८५१२८३०१७

४.कार्यालय-१ नं. प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर

सम्पर्क नम्बर-९८५२०९०१८०

४.कार्यालय-२ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर

सम्पर्क नम्बर-९८५२८९००६०

५.कार्यालय-३ नं. प्रदेश प्रहरी तालिम केन्द्र, दुधाैली सिन्धुली

सम्पर्क नम्बर-९८५४०४१७८९

६.कार्यालय-४ नं. प्रदेश प्रहरी तालिम केन्द्र, पाेखरा

सम्पर्क नम्बर-०६१-४६३४२६

७. कार्यालय-५ नं.  प्रदेश प्रहरी तालिम केन्द्र, वुटवल

सम्पर्क नम्बर-९८५७०९०४४४

८.कार्यालय-६ नं.  प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत

सम्पर्क नम्बर-९८५८०५००४३

९.कार्यालय-७ नं.  प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल

सम्पर्क नम्बर-०९४-४१२१४८

जिल्ला प्रहरी कार्यालय, सबै (७४) सम्बन्धित जि.प्र.का.हरूकाे सम्पर्क नम्बर

नाेटः प्रहरी कार्यालय सहयाेगी ( खेलाडी ) तर्फ ( पुरूष फुटवल, महिला फुटवल, पुरूष भलिवल, महिला भलिवल, क्रिकेट,तेक्वान्दाे, भाराेत्ताेलन, काराते, जुडाे, एथ्लेटिक्स, बक्सिङ, महिला कर्वाड्ड र व्याडमिन्टन) विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दर्ता गर्न सकिने छ

दरखास्त फाराम वितरण तथा दर्ता केन्द्रः

प्र.ता.के. विराटनगर तथा जि.प्र.का. र्इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, भाेजपुर, धनकुटा, माेरङ्ग, संखुवासभा, सुनसरी, तेह्रथुम, खाेटाङ्ग, अाेखलढुंगा, साेलुखुम्बु र उदयपुरमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे

परीक्षा सञ्चालन हुने स्थानः १ न. प्रदेश, प्रहरी तालिम केन्द्र, विराटनगर

दरखास्त फाराम वितरण तथा दर्ता केन्द्रः

प्र.ता.के. जनकपुर तथा जि.प्र.का. सप्तरी, सिरहा, धनुषा, महाेत्तरी, सर्लाही, राैतहट, बारा र पर्सामा दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे

परीक्षा सञ्चालन हुने स्थानः २ न. प्रदेश, प्रहरी तालिम केन्द्र, जनकपुर

दरखास्त फाराम वितरण तथा दर्ता केन्द्रः

प्र.ता.के. सिन्धुली तथा जि.प्र.का. दाेलखा, रामेछाप, सिन्धुली, चितवन र मकवानपुर दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे

परीक्षा सञ्चालन हुने स्थानः ३ न. प्रदेश, प्रहरी तालिम केन्द्र, सिन्धुली

दरखास्त फाराम वितरण तथा दर्ता केन्द्रः

म.न.प्र.परिसर काठामाडाैं, भक्तपुर, ललितपुर साथै जि.प्र.का. काभ्रे, सिन्धुपाल्चाेक, रसुवा, नुवाकाेट र धादिङ दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे

परीक्षा सञ्चालन हुने स्थानः महानगरीय प्रहरी शिक्षालय, महाराजगंज, काठमाडाैं

दरखास्त फाराम वितरण तथा दर्ता केन्द्रः

प्र.ता.के. पाेखरा तथा जि.प्र.का. गाेरखा, लमजुङ, तनहूँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत,स्याङ्जा, म्याग्दी र बाग्लुङ्गमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे

परीक्षा सञ्चालन हुने स्थानः ४ न. प्रदेश, प्रहरी तालिम केन्द्र, पाेखरा

दरखास्त फाराम वितरण तथा दर्ता केन्द्रः

प्र.ता.के. बुटवल तथा जि.प्र.का. नवलपरासी (वर्दघाट सुस्ता पूर्व), नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, राेल्पा, प्यूठान र दाङ दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे

परीक्षा सञ्चालन हुने स्थानः ५ न. प्रदेश, प्रहरी तालिम केन्द्र, बुटवल

दरखास्त फाराम वितरण तथा दर्ता केन्द्रः

प्र.ता.के. सुर्खेत तथा जि.प्र.का. रूकुम (पूर्वी भाग), रूकुम (पश्चिम भाग), बाँके, बर्दिया, सल्यान, डाेल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकाेट, जाजरकाेट, दैलेख र सुर्खेतमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे

परीक्षा सञ्चालन हुने स्थानः ६ न. प्रदेश, प्रहरी तालिम केन्द्र, सुर्खेत

दरखास्त फाराम वितरण तथा दर्ता केन्द्रः

प्र.ता.के. दिपायल तथा जि.प्र.का. बाजुरा, बझाङ, डाेटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे

परीक्षा सञ्चालन हुने स्थानः ७ नं. प्रदेश, प्रहरी तालिम केन्द्र,  दिपायल   

पुनश्चः 

  • हरेक चरणकाे परीक्षा समाप्ती पछि नतिजा प्रकाशन गरिनेछ र उत्तीर्ण उम्मेदवारहरूलार्इ मात्र अर्काे परीक्षामा सम्मिलित गरार्इने छ 
  • परीक्षा संचालन गर्दा खुला तथा समावेशी तर्फ एउटै परीक्षा संचालन गरिनेछ र निजहरूले प्राप्त गरेकाे अंककाे अाधारमा समावेशी तर्फ उम्मेदवारहरू बिच मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गरार्इ पदपूर्ति गरिनेछ 
  • दरखास्त पेश गर्दा सक्कल प्रमाण पत्रहरू साथमा लिइ उम्मेदवार स्वयम् उपस्थित हुनुपर्नेछ
  • विभागिय उम्मेदवारकाे हकमा समान पद/तहमा दरखास्त फाराम दर्ता गर्न पाइने छैन
  • यस विज्ञापनसम्बन्धी सूचना तथा विभिन्न चरणमा लिइने परीक्षाहरूकाे पाठ्यक्रम नेपाल प्रहरीकाे वेबसार्इट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ र दरखास्त फाराम साेही वेबसाइटबाट डाउनलाेड गरी अावश्यक कागजातहरू संलग्न राखी ताेकिएकाे कार्यालयमा पेस गर्न सकिने छ

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page

Since inception in 2009, we have turned out to be number one jobs provider in Nepal with 100 million+ page views with 2.5 million+ progressive visits every month, created 150,000+ success stories and registered 350,000+ job seekers in our database. We have been offering 20,000+ employers promote their employer brands to jobseekers and advertise diverse opportunities to over a million candidates inside Nepal and abroad. Established as an inevitable bridge between the hiring employers and the job seekers, we are well-known as a national leader in recruitment solutions & career management in Nepal. Read more...

CONTACT US

Ganapati Bhawan
Min Bhawan Main Road
New Baneshwor
Kathmandu, Nepal

+977 1 4106700

  • Terms
  • |
  • Privacy
  • |
  • © 2018 All Rights with merojob