प्रहरी प्रधान कार्यालय

प्रहरी कार्यालय सहयाेगी (भान्छे)

प्रहरी प्रधान कार्यालय

प्रहरी कार्यालय सहयाेगी (भान्छे)

प्रहरी कार्यालय सहयाेगी (भान्छे)

Views: 1884 | This job is expired 5 years, 5 months ago

Basic Job Information

Job Category : Hospitality
Job Level : Entry Level
No. of Vacancy/s : [ 320 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Nov. 15, 2018 17:00 (5 years, 5 months ago)

Job Specification

Education Level : Other
Experience Required : Not Required

प्रहरी कार्यालय सहयाेगी (भान्छे)

अावश्यक न्युनतम याेग्यताः

  • साधारण लेखपढ गर्न जानेकाे
  • नैतिक पतन देखिने कुनै फाैजदारी अभियाेगमा सजाय नपाएकाे
  • राजनितिक दलकाे सदस्य नरहेकाे
  • अातङ्ककारी संगठनकाे सदस्य नरहेकाे
  • भविष्यमा सामान्यतया सरकारी नाेकरीकाे निमित्त अयाेग्य ठहरीने गरी नाेकरीबाट बर्खास्त नभएकाे
  • अाखा माइनस २ वा प्लस २ भन्दा बढि कमजाेर नभएकाे 
  • प्रधान कार्यालयले ताेकेकाे स्वीकृत चिकित्सकबाट निराेगिताकाे प्रमाणपत्र पाएकाे, (परीक्षाकाे संचालनकाे क्रममा हुने)
  • उचाइ, छाती र ताैलः पुरूषः उचाइ घटीमा ५ फिट २ इन्च, छातीः ३१-३३, ताैल ५० के.जी ,महिलाः उचाइ घटीमा ५ फिट ताैल ४२ के.जी
  •  खेलाडीकाे हकमा राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदबाट मान्यताप्राप्त संघकाे राष्ट्रिय प्रतियाेगितामा सहभागी भर्इ पदक प्राप्त गरेकाे, वा दक्षिण एसियाली, एसियाली र अालम्पीक खेलमा सहभागी भर्इ उत्कृष्ट प्रदर्शन गरेकाे वा युथ १६, १८ र १९ प्रतियाेगिताहरूमा सहभागी भर्इ पदक प्राप्त गरेकाे वा अन्य अन्तर्राष्ट्रिय प्रतियाेगिताहरूमा सहभागी भर्इ कुनै पदक प्राप्त गरेकाे प्रमाणपत्र पेस गर्नु पर्ने

उमेरकाे हदः

  • दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पुगेकाे र २५ वर्ष ननाघेकाे

विशिष्टीकरण कार्य क्षेत्र तथा कामकाे प्रकृतिः

प्रहरी कार्यालय सहयाेगी पदकाे हकमा विशिष्टीकृत कार्य क्षेत्र र गर्नुपर्ने कामकाे प्रकृति समावेश गरिएकाे हुँदा दरखास्त फाराम पेस गर्दा फारामसाथ संलग्न विशिष्टीकृत कार्य क्षेत्र चयन फारामसमेत भरी उम्मेदवारहरूले अाफ्नाे इच्छा/ चाहना तथा क्षमता अनुसारकाे कुनै १ (एक) कार्यक्षेत्र मात्र चयन गरी (✓) चिन्ह लगाउनु पर्नेछ

भान्छे - प्रहरी मेशमा खाना पकाउने, भन्सा काेठा रा भाडाकुडा लगायत अन्य सरसफार्इकाे काम गर्नुपर्ने 

हजाम - प्रहरी कर्मचारीकाे कपाल काट्ने सम्बन्धि काम गर्नुपर्ने

सिलार्इ/ बुनार्इ - प्रहरी कर्मचारीकाे पाेशाक सिलार्इ गर्नुपर्ने

कुचिकार - कार्यालय, शाैचालय, स्नान गृह लगायतकाे कम्पाउन्ड समेतकाे सरसफार्इ गर्नुपर्ने

माेची - छालाजन्य सामग्रीहरूकाे सिलार्इ कटार्इ, बुनार्इ तथा रंग राेगन सम्बन्धि काम गर्नुपर्ने

खेलाडी - राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियाेगिताहरूमा सहभागी भर्इ खेल्नुपर्ने

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE