प्रहरी सहायक निरीक्षक

प्रहरी प्रधान कार्यालय

Source: Gorkhapatra Newspaper

प्रहरी सहायक निरीक्षक

Basic Job Information

Job Category: Protective / Security Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 524 ]
Employment Type: Full Time
Apply Before(Deadline): Nov. 15, 2018, 5 p.m. (2 days, 13 hours from now)

प्रहरी सहायक निरीक्षक

अावश्यक न्युनतम याेग्यताः

  • मान्यता प्राप्त विश्वविधालयबाट कम्तिमा प्रमाणपत्र तह वा साे सरह उत्तिर्ण गरेकाे
  • नैतिक पतन देखिने कुनै फाैजदारी अभियाेगमा सजाय नपाएकाे
  • मानव अधिकार र मानविय कानूनकाे उल्लङ्घनमा सजाय नपाएकाे 
  • राजनितिक दलकाे सदस्य नरहेकाे
  • अातङ्ककारी संगठनकाे सदस्य नरहेकाे
  • उचाइ, छाती र ताैलः पुरूषः उचाइ घटीमा ५ फिट २ इन्च, छातीः ३१-३३, ताैल ५० के.जी ,महिलाः उचाइ घटीमा ५ फिट ताैल ४२ के.जी
  • अाखा माइनस २ वा प्लस २ भन्दा बढि कमजाेर नभएकाे 
  • प्रधान कार्यालयले ताेकेकाे स्वीकृत चिकित्सकबाट निराेगिताकाे प्रमाणपत्र पाएकाे, (परीक्षाकाे क्रममा संचालन हुने)
  • नेपाली नागरिक

उमेरकाे हदः

दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ पूरा भर्इ २४ वर्ष ननाघेकाे, तर खुला प्रतियाेगितामा भागलिने प्रहरी सेवाकाे राजपत्र अनंङ्कित प्रहरी कर्मचारीकाे हकमा ३५ वर्ष ननाघेकाे र प्रहरी जवान अाधारभूत तालिम गरेकाे प्रमाण-पत्र पेस गर्नु पर्नेछ। वहालवाला श्रेणीविहीन प्रहरी नियमावली, २०७१ (संशाेधन सहित) काे नियम ४० बमाेजिम २५ वर्ष ननाघेकाे हुनुपर्नेछ

Applying Procedure

दरखास्त फाराम दर्ता मितिः २०७५।०६।१८ गते, बिहान १०ः०० बजेदेखि २०७५।०७।२९ गते, १७ः०० बजेसम्म ( सार्वजानिक विदाकाे दिनबाहेक )

दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरूः

  • नेपाली नागरिकताकाे प्रतिलिपी १ प्रति
  • हालसालै खिचेकाे दुवै कान देखिने पासपाेर्ट साइजकाे फाेटाे ५ (पाँच) प्रति 
  • आफुले प्राप्त गरेको न्युनतम शेक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति ( प्रत्येक तहकाे चारित्रिक, स्थायि वा प्राेभिजिलन प्रमाणपत्र र मार्कशिटसहित तथा नेपाल बाहिर अध्धयन गरेकाे हकमा त्रि.वि.वि. बाट समकक्षता निर्धारणकाे प्रमाणपत्र Equivalent Certificate)
  • अादिवासी/जनजातिका लागि नेपाल अादिवासी/जनजाति उत्थान राष्टि्य प्रतिष्ठानबाट अादिवासी/जनजाति भनि प्रमाणीत भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर नेपाल अादिवासी/जनजाति उत्थान राष्टिय प्रतिष्ठान एनमा सुचिकृत भएकाे जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानिय निकाएकाे प्रमुखकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सुचिकृत भएकाे जाति भित्रकाे थर भनि प्रमाणित गराइ दरखास्त साथ पेश गर्नु पर्ने छ । 
  • दलितका लागि राष्टि्य दलित अायाेगबाट दलित भनि प्रमाणीत भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर राष्टिय  दलित अायाेगबाट सुचिकृत भएकाे जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानिय निकाएकाे प्रमुखकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सुचिकृत भएकाे जाति भित्रकाे थर भनि प्रमाणित गराइ दरखास्त साथ पेश गर्नु पर्ने छ ।
  • मधेशीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ताके बमाेजिमकाे सस्था बाट  मधेशी भनि प्रमाणीत भएकाे तर प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर पाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नताेकेसम्म  सम्बन्धित स्थानिय निकाएकाे  प्रमुख जिल्ला अधिकारीबाट मधेशी भनि  भनि प्रमाणित भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति
  • पिछडिएका क्षेत्रका लागि (अछाम, कालिकोट,जाजरकोट, जुम्ला, डोल्पा,बझाङ, बाजुरा ,मुगु र हुम्ला) जिल्लामा स्थनीय बसोबास गरि सम्बंधित जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरको तथा सम्बन्धित गाउपालिका वा नगरपालिकाबाट दरखास्त पेश गर्दाकाे बखतसम्म सोहि स्थानमा स्थायी बसोबास भएको भन्ने सिफारीस गरिएकाे । स्थायी बसाेवास भएकाे जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएकाे भएमा नागरिकता जारि भएकाे जिल्ला प्रशासन कार्यालयबाट साे गर्नुपरेकाे कारण उल्लेख भएकाे पत्र लिएकाे हुनुपर्नेछ। 
  • अमर/अशत्त प्रहरी परिवारकाे लागि अमर/अशत्त भएकाे कुरा पृष्टि हुने कागजपत्र र नाता प्रमाणित कागजपत्र
  • दरखास्त फारामसँग संलग्न गरी पेस गर्ने कागजातहरूकाे प्रतिलिपिकाे पछाडी पट्टि 'सक्कल बमाेजिम नक्कल ठिक छ' भनि उम्मेदवार स्वयंले दरखास्त गर्नुपर्नेछ

परीक्षा विधि र परिक्षा हुने स्थानः

(क)प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा

  • महानगरीय प्रहरी कार्यालय रानीपाेखरी काठमाडाैंमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे हकमा महानगरीय प्रहरी शिक्षालय, महाराजगंज काठमाडाैंमा
  • प्रदेश प्रहरी कार्यालयमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूकाे हकमा सम्बन्धित प्रदेश प्रहरी तालिम केन्द्रहरूमा

(ख) विस्तृत स्वास्थ्य परीक्षण परीक्षाः परीक्षा हुने स्थानः नेपाल प्रहरी अस्पताल/ प्रदेश प्रहरी अस्पताल तथा शारीरिक तन्दुरूस्ती परीक्षा सञ्चालन हुने सम्बन्धित परीक्षा केन्द्रहरूमा

(ग) लिखित परीक्षाः परीक्षा हुने स्थानः लाेक सेवा अायाेगबाट सञ्चालन हुने हुँदा लाेक सेवा अायाेगद्वारा ताेकेकाे परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेछ

(घ) विशेष स्वास्थ्य परीक्षण परीक्षाः परीक्षा हुने स्थानः नेपाल प्रहरी अस्पताल, महाराजगंज, काठमाडाैं

(ङ) अन्तर्वार्ता परीक्षा हुने स्थानः प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडाैं

दरखास्त राजश्व (दस्तुर)

राजश्व (दस्तुर)-दरखास्त फारामसाथ राजश्व दस्तुरबापत रू. ३०० (तीन सय) बुझाउनुपर्नेछ । साथै एक भन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारहरूकाे हकमा प्रत्येक समूहकाे लागि २० प्रतिशत (रू.६०) का दरले थप दस्तुर लाग्नेछ ।

दरखास्त फाराम पाइने र बुझाउने स्थानहरूः

१. कार्यालय-महानगरीय प्रहरी कार्यालय, रानीपाेखरी काठमाडाैं

सम्पर्क नम्बर-०१-४२३१४६६

२.   कार्यालय-१ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर

सम्पर्क नम्बर-०२१-४३५००१

३.   कार्यालय-२ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर

सम्पर्क नम्बर-९८५४०२९७४१

४.   कार्यालय-३ नं. प्रदेश प्रहरी कार्यालय, हेटाैंडा

सम्पर्क नम्बर-०५७-५२१४९९

५. कार्यालय-४ नं. प्रदेश प्रहरी कार्यालय, पाेखरा

सम्पर्क नम्बर-०६१-४६२५००

६. कार्यालय-५ नं.  प्रदेश प्रहरी कार्यालय, दाङ

सम्पर्क नम्बर-०८२-५२३४१०

७. कार्यालय-६ नं.  प्रदेश प्रहरी कार्यालय, सुर्खेत

सम्पर्क नम्बर-९८५८०५००४३

८. कार्यालय-७ नं.  प्रदेश प्रहरी कार्यालय, दिपायल

सम्पर्क नम्बर-०९४-४१२१४८

पुनश्चः 

  • हरेक चरणकाे परीक्षा समाप्ती पछि नतिजा प्रकाशन गरिनेछ र उत्तीर्ण उम्मेदवारहरूलार्इ मात्र अर्काे परीक्षामा सम्मिलित गरार्इने छ 
  • परीक्षा संचालन गर्दा खुला तथा समावेशी तर्फ एउटै परीक्षा संचालन गरिनेछ र निजहरूले प्राप्त गरेकाे अंककाे अाधारमा समावेशी तर्फ उम्मेदवारहरू बिच मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गरार्इ पदपूर्ति गरिनेछ 
  • दरखास्त पेश गर्दा सक्कल प्रमाण पत्रहरू साथमा लिइ उम्मेदवार स्वयम् उपस्थित हुनुपर्नेछ
  • विभागिय उम्मेदवारकाे हकमा समान पद/तहमा दरखास्त फाराम दर्ता गर्न पाइने छैन
  • यस विज्ञापनसम्बन्धी सूचना तथा विभिन्न चरणमा लिइने परीक्षाहरूकाे पाठ्यक्रम नेपाल प्रहरीकाे वेबसार्इट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ र दरखास्त फाराम साेही वेबसाइटबाट डाउनलाेड गरी अावश्यक कागजातहरू संलग्न राखी ताेकिएकाे कार्यालयमा पेस गर्न सकिने छ

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page

Since inception in 2009, we have turned out to be number one jobs provider in Nepal with 100 million+ page views with 2.5 million+ progressive visits every month, created 150,000+ success stories and registered 350,000+ job seekers in our database. We have been offering 20,000+ employers promote their employer brands to jobseekers and advertise diverse opportunities to over a million candidates inside Nepal and abroad. Established as an inevitable bridge between the hiring employers and the job seekers, we are well-known as a national leader in recruitment solutions & career management in Nepal. Read more...

CONTACT US

Ganapati Bhawan
Min Bhawan Main Road
New Baneshwor
Kathmandu, Nepal

+977 1 4106700

  • Terms
  • |
  • Privacy
  • |
  • © 2018 All Rights with merojob