प्रहरी प्रधान कार्यालय

प्रहरी सहायक निरीक्षक

प्रहरी प्रधान कार्यालय

प्रहरी सहायक निरीक्षक

प्रहरी सहायक निरीक्षक

Views: 1914 | This job is expired 5 years, 5 months ago

Basic Job Information

Job Category : Protective / Security Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 524 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Nov. 15, 2018 17:00 (5 years, 5 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

प्रहरी सहायक निरीक्षक

अावश्यक न्युनतम याेग्यताः

  • मान्यता प्राप्त विश्वविधालयबाट कम्तिमा प्रमाणपत्र तह वा साे सरह उत्तिर्ण गरेकाे
  • नैतिक पतन देखिने कुनै फाैजदारी अभियाेगमा सजाय नपाएकाे
  • मानव अधिकार र मानविय कानूनकाे उल्लङ्घनमा सजाय नपाएकाे 
  • राजनितिक दलकाे सदस्य नरहेकाे
  • अातङ्ककारी संगठनकाे सदस्य नरहेकाे
  • उचाइ, छाती र ताैलः पुरूषः उचाइ घटीमा ५ फिट २ इन्च, छातीः ३१-३३, ताैल ५० के.जी ,महिलाः उचाइ घटीमा ५ फिट ताैल ४२ के.जी
  • अाखा माइनस २ वा प्लस २ भन्दा बढि कमजाेर नभएकाे 
  • प्रधान कार्यालयले ताेकेकाे स्वीकृत चिकित्सकबाट निराेगिताकाे प्रमाणपत्र पाएकाे, (परीक्षाकाे क्रममा संचालन हुने)
  • नेपाली नागरिक

उमेरकाे हदः

दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ पूरा भर्इ २४ वर्ष ननाघेकाे, तर खुला प्रतियाेगितामा भागलिने प्रहरी सेवाकाे राजपत्र अनंङ्कित प्रहरी कर्मचारीकाे हकमा ३५ वर्ष ननाघेकाे र प्रहरी जवान अाधारभूत तालिम गरेकाे प्रमाण-पत्र पेस गर्नु पर्नेछ। वहालवाला श्रेणीविहीन प्रहरी नियमावली, २०७१ (संशाेधन सहित) काे नियम ४० बमाेजिम २५ वर्ष ननाघेकाे हुनुपर्नेछ

This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE