Views: 2020 | This job is expired 5 years, 4 months ago
Job Category | : | Protective / Security Services |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 108 ] |
Employment Type | : | Full Time |
Apply Before(Deadline) | : | Nov. 15, 2018 17:00 (5 years, 4 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
प्रहरी निरिक्षककाे लागि अावश्यक न्युनतम याेग्यताः
प्रहरी निरीक्षककाे लागि उमेरकाे हदः
दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेकाे र २५ वर्ष ननाघेकाे, तर खुला प्रतियाेगितामा भाग लिने प्रहरी सेवाकाे राजपत्र अनङ्कित प्रहरी कर्मचारीकाे हकमा ३५ वर्ष ननाघेकाे र प्रहरी जवान वा प्रहरी अधिकृत अाधारभूत तालिम गरेकाे प्रमाण-पत्र पेस गर्नु पर्नेछ। प्राविधिक प्रहरी कर्मचारीहरूकाे हकमा प्रहरी नियमावली, २०७१ (संशाेधनसहित) प्रारम्भ हुनुभन्दा अगाडि कायम रहेकाे प्राविधिक प्रहरी नियमावली, २०५८ बमाेजिम नियुक्ति भएकाे वा प्रहरी नियमावली, २०७१ (संशाेधनसहित) बमाेजिम प्राविधिक प्रहरी समूहमा नियुक्ति पाएकाे प्रहरी कर्मचारीकाे जनपद प्रहरी समूह तर्फकाे प्रहरी सहायक निरीक्षक पदकाे उम्मेदवारकाे लागि ताेकेकाे उमेर हदभित्र सेवा प्रवेश गरेकाे भएमा जनपद प्रहरी समूहतर्फकाे प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धा गर्न सक्नेछ। बहालवाला श्रेणीविहीन प्रहरी कर्मचारीकाे हकमा प्रहरी नियमावली, २०७१ (संशाेधन सहित) काे नियम ४० बमाेजिम २५ वर्ष ननाघेकाे हुनुपर्नेछ
This job has expired.